काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई पिसिआर मेसिन

काठमाडौं महानगरले दियो कान्ति बाल अस्पताललाई पिसिआर मेसिन

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ ।  काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ …