कोपा अमेरिका २०२४ : पेनाल्टी सुटआउटमा मेसी चुके, अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका २०२४ : पेनाल्टी सुटआउटमा मेसी चुके, अर्जेन्टिना सेमिफाइनलमा

कप्तान लियोनल मेसी पेनाल्टी सुटआउटमा चुके पनि अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।शुक्रबार बिहान अमेरिकाको एनआरजी मैदानमा गोलकिपर इ…