निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताएका छन् ।  …