वीरमा २२ दिन ब्रेन ट्युमरको निःशुल्क अप्रेसन
विश्व ‘ब्रेन ट्युमर डे’को अवसरमा दिइएको यो सुविधा १६ असारसम्म रहने
वीर अस्पतालमा आजदेखि ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ। अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु …