पाँच वर्षमा देशको अर्थतन्त्र १०३ खर्ब ७ अर्ब पुर्‍याउने लक्ष्य

पाँच वर्षमा देशको अर्थतन्त्र १०३ खर्ब ७ अर्ब पुर्‍याउने लक्ष्य

१६औँ पञ्चवर्षीय योजना : औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत, प्रतिव्यक्ति आय दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने, गरिबी १२ प्रतिशतमा झार्ने लक्ष्य