निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमि हाइड्रोपावर, केयूसँग सम्झौता
नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत् आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ। नुवाकोटमा रहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्प…