एक साता बित्दा पनि उठेन भीमाको शव : अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप

एक साता बित्दा पनि उठेन भीमाको शव : अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप

गत २९ चैतमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकी भीमा गुरुङको शव अझै उठ्न सकेको छैन । दैलेखको आठबिसकोट नगरपालिका– ५ पीपलकोटकी २…