उमागौरी कृषि सहकारी ठगी प्रकरण : ऋषिकेशपत्नी अञ्जलाले अदालतमा बुझाइन् धरौटीबापतको एक करोड
विघटित प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालाले अदालतमा धरौटीबापतको एक करोड बुझाएकी छन् । मोरङको धनपालथान–…
सत्तारूढ दलका सांसद मुछिएको सहकारी ठगी प्रकरण : जहाँको तहीँ धनराजमाथिको छानबिन, एमालेका तामाङमाथि अनुसन्धान नै भएन
सहकारी ठगीमा मुछिएका सत्तारूढ दलका सांसदहरूले राज्यशक्तिको आडमा उन्मुक्ति पाएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको मितेरी सहकारीको जाहेरी…
सहकारी ठगी प्रकरण : लामिछाने र जोशीसहित चारजनालाई म्याद थपका लागि अदालत लगियो
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिड…
लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति
सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदाल…
धनराज गुरुङको सम्बन्धविच्छेद नक्कली देखिन्छ : छानबिन समिति सदस्य दाहाल
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीको प्रारम्भिक अनुसन्धानमा कांग्रेस उपसभापति धनराज गुरुङ दोषी देखिएकाे बताएका छन्। प्रतिनिधिसभाको बै…
धनराज गुरुङको स्पष्टीकरण– भूपू श्रीमतीको कारोबारमा भूपू श्रीमानलाई जोड्न मिल्दैन
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि संसदमा स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङल…
कांग्रेस संसदीय दलको निर्णय- संसदीय छानबिन समिति गठन नभए सदन चल्न नदिने
प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद् चल्न नदिने भएको छ। सिंहदबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको …