बागमतीमा एकीकृत समाजवादीकी सांसद रमा आलेले लिइन् मन्त्रीको शपथ

बागमतीमा एकीकृत समाजवादीकी सांसद रमा आलेले लिइन् मन्त्रीको शपथ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  एकीकृत समाजवादीकी सांसद रमा आले मगरले मन्त्री पदको शपथ लिएकी छिन् । …