हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट उनका श्रीमान् घाइते भएका छन्।  शिवसताक्षी– ११ स्थ…