मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा…