लुम्बिनीबाट १२५० जनाकाे धम्मयात्रा सुरु

लुम्बिनीबाट १२५० जनाकाे धम्मयात्रा सुरु

बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा शनिबारदेखि सुरु भएको छ। मायादेवी मन्दिरबाट सुरु भएको धम्मयात्रा दुई दिनसम्म हुनेछ।…