मधेशकेन्द्रित दलहरूको ‘मधेश’ बिर्सिने रोग
अन्य दलले मधेशका पीडा बुझेनन्, मधेश उपेक्षित भयो भनेर नयाँ दल गठन गर्ने नेताले नै सत्तामा पुगेपछि मधेशलाई चटक्कै बिर्सिए
विभेदले थिचिएको मधेश
करिब १५ वर्षअघिका संस्मरण मनमा ताजै छन् । सायद बाचुन्जेल ताजै रहनेछन् । कक्षा चारसम्म सप्तरीमै पढेँ । त्यतिखेर बुबा सहायक वन अधिकृत हुनुहुन्थ्यो । उहाँको सरुवा …