उदयपुर दुर्घटना : मृतकको संख्या आठ पुग्यो, नौ घाइते [अपडेट]

उदयपुर दुर्घटना : मृतकको संख्या आठ पुग्यो, नौ घाइते [अपडेट]

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा आठजनाको मृत्यु भएको छ। अन्य नौजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुर…