रास्वपा उपसभापति एवं श्रममन्त्री डिपी अर्यालसमेत सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप
प्रतिनिधिसभामा आज पनि उठायो संसदीय छानबिन समिति गठनकाे माग
सदनमा कांग्रेसको सवाल– उस्तै उजुरीमा दीपेश पुन पक्राउ पर्ने, रवि लामिछाने गृहमन्त्री खाइरहने ?
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम ठगीको उजुरी परेपछि दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने भने गृहमन्त्री बनेर बसिरहेको भन्दै आपत्ति जनाएको छ । …
प्रतिनिधिसभा बैठकमा कांग्रेसले आज पनि उठायो छानबिन समितिको माग
सांसद ईश्वरीदेवी न्यौपानेकाे प्रश्न, ‘प्रधानमन्त्री लिएकाे पैसा फर्छ्याैट भइसक्याे भन्नुहुन्छ, गृहमन्त्री लिएकै छैन, झुठ कसले बोल्यो ?’
सदनमा प्रमुख प्रतिपक्षको प्रश्न– आफैँ मुछिएका गृहमन्त्रीबाट सहकारी ठगीमा निष्पक्ष अनुसन्धान कसरी हुन्छ ?
कांग्रेस महामन्त्री गगन थापाले भने, ‘सहकारीमा भएको ठगीबारे सर्वधारण निक्षेपकर्ताले प्रहरीलाई प्रशस्त प्रमाण बुझाएका छन्, ती प्रमाण जाेगाइयाेस्’
अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै सदनमा कांग्रेसको विरोध, प्रधानमन्त्रीसँग माग्यो जवाफ
प्रमुख प्रतिपक्षी दल कांग्रेसले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्रीको धारणा माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठ…