जीर्णोद्धारको पर्खाइमा विरासत बोकेको संसद् भवन
वि.सं. १९६५ मा बनेको पुरानोे संसद् भवनमा ०१५ सालको निर्वाचनपछि संसद् बस्न थालेको थियो । राष्ट्रिय पञ्चायत हुँदै ०६३ मा पुनस्र्थापित प्रतिनिधिसभा पनि यसै भवनमा बस्यो । राज्यले संरक्षणमा ध्यान नदिँदा इतिहास बोकेको संरचना खण्डहर बन्दै छ ।