जसपाकाे नाम पर्खँदै प्रधानमन्त्री, एकीकृत समाजवादीसँग वार्ता जारी, शपथको समय सर्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको मन्त्रिपरिषद् विस्तारमा जसपा र एकीकृत समाजवादीलाई पनि समेट्ने प्रयास गरिरहेका छन् । यसका लागि प्रधानमन्त्रीले दुवै पार्टीक…