जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम, १० जिल्लाका ३९ सहभागी

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम, १० जिल्लाका ३९ सहभागी

कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम जुम्लामा सुरु भएको छ। एन्फा जुम्लाको आयोजनामा सातदिने प्रदेशस्तरीय रेफ्री तालिम सोमबारदेखि सुरु भएको हो। कर्णाली प्रदेशका जु…