ओपनर आसिफ शेख १७ रन बनाएर आउट

ओपनर आसिफ शेख १७ रन बनाएर आउट

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख २७ बलमा १७ रन बनाएर आउट भएका हुन् । उनलाई भिभ…