गण्डकी प्रदेशले जित्यो राइनो कप गोल्डकपको उपाधि

गण्डकी प्रदेशले जित्यो राइनो कप गोल्डकपको उपाधि

छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउ…