राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४०बुँदे मागपत्र

राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४०बुँदे मागपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक, जनजीविका, सुशासनलगायतका विषयमा तयार पारेको ४०बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।  बुधबार …