व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्र…
अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् ।  …
राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिककोत्सव…
देउवालाई रावलको जवाफ– प्रधानमन्त्रीले झुटाे बोल्नुभयो, उहाँकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ
एमाले नेता भीम रावलले आफू मन्त्री रहेको वेला एमसिसी मन्त्रिपरिषदबाट पारित नभएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटमा रावल मन्त्री भएकै क्याबिने…
स्थानीय तहका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– जनताको मन जित्ने काम गरेर देखाउनूस्
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिहरूसँग काम गरेर देखाउन आग्रह गरेका छन् । स्थानीय सरकार वा स्थानीय तह भन्ने विवादमा नअल्झिन उनको सु…
‘स्थानीय तह’लाई ‘स्थानीय सरकार’ भन्नु ठूलो कुरा होइन, डेलिभरी मुख्य कुरा हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्नु मुख्य कुरा नभएर स्थानीय तहबाट प्रवाह हुने सेवा मुख्य कुरा भएको बताएका छन् । आइतबार न…
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको लैंगिक विकास सूचकांकमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमहरूले राम्…
अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र गभर्नरसँग प्रधानमन्त्रीको छलफल
देउवाको निर्देशन– अर्थतन्त्र सुधार्न सबैले छिटो काम गर्नुस्
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्बीच भेटवार्ता भएकाे छ। बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई ने…
प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह– हतारमा निर्णय नगर्नुस्
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री श…
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा निरन्तरताको ‘ग्यारेन्टी’ पनि खोजेका छन् देउवाले
शेरबहादुर देउवाले एमसिसी अनुमोदनमा सहयोगसँगै प्रधानमन्त्रीमा आफ्नो निरन्तरताको सुनिश्चितता पनि एमालेसँग खोजेका छन् । अहिलेको पाँचदलीय गठबन्धन भत्किए …
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार दुई नेताबीच मंगलबार सा…
स्थानीय निर्वाचनलगत्तै प्रदेश र संघीय निर्वाचन : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले स्…
सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शा…
सत्तागठबन्धनको बैठक सकिएलगत्तै ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका छन् । केही बेरअघि सत्तागठबन्धनको बैठकमा सहभागी भएका देउवा बैठक सकिएलगत्तै …
एमसिसी पास, फेल जे पनि हुन सक्छ, तर राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा (भिडियो)
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजना राष्ट्रकाे हितमा रहको बताएका छन्। बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको…
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्यो
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो। दु…
एमसिसी अगाडि बढाउन प्रधानमन्त्रीको चौतर्फी पहल
सत्ता सहयात्री माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीसँग आइतबार छलफल गरेका प्रधानमन्त्री देउवाले दूतमार्फत सभामुखसँग पनि एमसिसी अगाडि बढाउन…
प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ। आज दिउँसो ४ बजेका लागि …
भरपर्दो सुरक्षा व्यवस्था गर्न रक्षा मन्त्रालयमातहतका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाले…