कोरियामा स्पोर्टस् ग्लोबल टुरिजम सम्मेलन सम्पन्न, नेपालको खेल पर्यटन प्रवर्द्धन सम्मेलनको मुख्य उद्देश्य
दक्षिण कोरियाको राजधानी सोलमा स्पोर्टस् ग्लोबल टुरिजम २०२४ सम्मेलन भएको छ । नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरणअनुसारको पर्यटक खेलकुदलाई संवर्द्धन तथा प्रवर्द्ध…