उत्तरी सुमात्रामा पहिरो, तीनको मृत्यु, १३ घाइते

उत्तरी सुमात्रामा पहिरो, तीनको मृत्यु, १३ घाइते

उत्तरी सुमात्राको तपानुलीमा राजमार्गमा पहिरो खस्दा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पहिरोले झन्डै १२ घन्टासम्म राजमार्…