छोराको विवाह खर्चबाट वरिष्ठ पत्रकार विष्टले गरे १२ लाखको लागतमा बुद्धको मूर्ति स्थापना
वरिष्ठ पत्रकार प्रताप विष्टले छोराकाे विवाह भोजमा लाग्ने खर्च कटाैती गरी त्रिवेणीधाममा बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन्। पत्रकार विष्टले आफ्ना कान्छा छ…