नवनियुक्त मन्त्री श्रेष्ठले सिराहा पुगेर भने– पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्छु
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएपछि बुधबार गृहजिल्ला सिराहा पुगेका लीलानाथ श्रेष्ठले पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्ने बताएका छन् …