सफा पानी पिउने याङ्ग्रीवासीको चाहना पूरा

सफा पानी पिउने याङ्ग्रीवासीको चाहना पूरा

आमायाङ्ग्रीबाट झरेको याङ्ग्री र पाँचपोखरीबाट आएको लार्के खोलाको दोभानमा एउटा विकट तामाङ गाउँ छ याङ्ग्री। पाँचपोखरी थांपाल गाउँपालिका– २ मा पर्ने यो तटीय गाउँ…