मधेशमा साइकल खरिद भ्रष्टाचार प्रकरण : तत्कालीन प्रदेश सचिव भुसाल र सिँचाइ कार्यालय प्रमुख झा दोषी ठहर
मधेशमा साइकल खरिद भ्रष्टाचार प्रकरणमा विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिँचाइ कार्यालय प्रमुख भगवान झालाई दोषी ठहर गरेको छ । दुवैलाई तीन&…