संस्थागत स्वमूल्यांकनमा सिराहाको अर्नमा अब्बल, दुई पालिकाले ५० अंक कटाएनन्

संस्थागत स्वमूल्यांकनमा सिराहाको अर्नमा अब्बल, दुई पालिकाले ५० अंक कटाएनन्

स्थानीय तहको दोस्रो निर्वाचन भएयता पहिलो आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहको कार्य सम्पादनमा सिराहाको अर्नमा गाउँपालिका अब्बल देखिएको छ। संघीय मामिला तथा साम…