सूर्य नेपाल इस्टर्न ओपन सुरु : शुक्रले लिए एक स्ट्रोकको अग्रता

सूर्य नेपाल इस्टर्न ओपन सुरु : शुक्रले लिए एक स्ट्रोकको अग्रता

नेपालका नम्बर १ गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा एक स्ट्रोकको अग्रता लिएका छन् । धरानमा स…