कोलम्बिया पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

कोलम्बिया पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तर पश्चिमी कोलम्बियामा भएको पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। आइतबार जारी आधिकारिक तथ्यांकअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी…