मेलम्चीकाे पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने
आयोजनास्थलबाट खाली घैलोमा पानी भरेर ल्याउने
रास्वपाको दबाब यात्रा : अलपत्र आयोजना स्थलमा २१ सांसदले पैदल यात्रा गर्ने
लामो समयदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका विकास आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पैदल यात्रा गर्ने भएका छन् । रास्वपाका २१ सांसदले समयमा काम सम्पन्न न…