पशुपतिका पूर्वसदस्यसचिव थापा तीन लाख धरौटीमा रिहा

पशुपतिका पूर्वसदस्यसचिव थापा तीन लाख धरौटीमा रिहा

पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका डा. मिलनकुमार थापा धरौटीमा रिहा भएका छन्। विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र राम…