महिनावारी हुँदा ‘छुईगोठ’मा बस्न छोडे पातारासीका महिला

महिनावारी हुँदा ‘छुईगोठ’मा बस्न छोडे पातारासीका महिला

जुम्लाको पातारासी गाउँपालिका– ४ का महिला महिनावारी भएको अवस्थामा घरमै बस्न थालेका छन्। सोही वडा लाम्रीगाउँकी १४ वर्षीया निर्मला बुढाले महिनावारी भएको अवस्थाम…