पाँच कट्ठामा खुर्सानी रोपेर वार्षिक पाँच लाख बचत

पाँच कट्ठामा खुर्सानी रोपेर वार्षिक पाँच लाख बचत

मिहिनेत गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण रौतहटका एक किसानले पेस गरेका छन्। पाँच कट्ठा जमिनमा खुर्सानी लगाएर वर्षको पाँच लाख आम्दानी गरेर ती किस…