झ्याजेटोलबाट ७० लाखबराबरको तरकारी निकासी

झ्याजेटोलबाट ७० लाखबराबरको तरकारी निकासी

दैलेख गुराँस गाउँपालिका– ८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु. पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका …