भूकम्पले भत्काएको कोठाभित्र जोखिमपूर्ण कक्षा

भूकम्पले भत्काएको कोठाभित्र जोखिमपूर्ण कक्षा

जस्तापाताले छाएको एककोठे कच्ची भवन । झ्याल र ढोकापट्टिको भित्ता आधा भत्केको छ, ढुंगा र माटो कोठाभित्रै छरपस्ट छ । तर, यही कोठामा कक्षा पाँचका १२ विद्यार्थी पढ्छन्…