सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’

सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’

सरकारी सभा–सम्मेलनहरू महँगो शुल्क तिरेर ठूला होटेलहरूमा गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुर गोदावरीमा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र बनाएको छ, तर अचेल बिहे, व्रतबन्धजस्ता प्रयोजनका लागि केन्द्र भाडामा लगाउन थालिएको छ