‘सरकारका मान्छे आउँछन्,फोटो खिच्छन्, जान्छन्’

‘सरकारका मान्छे आउँछन्,फोटो खिच्छन्, जान्छन्’

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा  बाजुराका भूकम्पपीडित तीन महिनादेखि खुला आकाशमुनिको पालमा बस्न बाध्य छन् । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार असो…