दसैँ भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

दसैँ भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

अधिकांशले कोरोना कोषमा रकम जम्मा गराए, प्रदेश–२ का नेकपाका सांसदहरू अलमलमा ‘जनतामा नकारात्मक प्रभाव पर्ने गरी ल्याइएको दसैँ भत्ता संस्थागत रूप…

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’को निर्णय

प्रधानमन्त्री र मन्त्रीको भत्ता फिर्ता गर्न ‘ब्याक डेट’को निर्णय

सांसदहरूले दसैँ भत्ता बुझेको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले ‘ब्याक डेट’मा निर्णय गरेर प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता फिर्ताको निर्णय लिएको छ…

संसद्को गरिमा : पहिले भन्सार छुटको पजेरोले कुल्चियो, अहिले दसैँ भत्तामा अल्झियो

संसद्को गरिमा : पहिले भन्सार छुटको पजेरोले कुल्चियो, अहिले दसैँ भत्तामा अल्झियो

भन्सार सुविधामा गाडी झिकाउन दिने सुविधा– २९ माघ ०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले भन्सार छुटमा गाडी किन्न सक्ने सुविधा उपलब्ध गराइदियो । भन्सार…

भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो : सभामुख अग्नि सापकोटा

भविष्यमा यस्तो विषयमा ध्यान दिनुपर्छ भनेर मेरा लागि शिक्षा भयो : सभामुख अग्नि सापकोटा

देश कोभिड संकटमा भएको वेला सांसदहरूलाई दसैँ पेस्की वितरण भयो, कानुनमा सांसदलाई दसैँ भत्ताको प्रबन्ध नै छैन । नैतिक मात्र होइन, यो मुद्दा कानुनी रूपमा आपत्ति…

सांसदलाई दसैँ भत्ता, महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्तासमेत छैन (भिडियो रिपोर्टसहित )

सांसदलाई दसैँ भत्ता, महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्तासमेत छैन (भिडियो रिपोर्टसहित )

वीर अस्पतालको सरसफाइ विभागमा ३३ वर्षदेखि कार्यरत मनकेशरी महर्जनको प्रश्न, ‘दुनियाँ सबै कोरोनासँग डराएको वेला पनि बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता सोहोर्ने नेता ?’

दसैँ भत्ता भ्रष्टाचार हो, अहिले अदालत बन्द भएको छ, दसैँपछि खुल्नासाथ पहिलो दिन नै रिट दर्ता गर्छौँ

दसैँ भत्ता भ्रष्टाचार हो, अहिले अदालत बन्द भएको छ, दसैँपछि खुल्नासाथ पहिलो दिन नै रिट दर्ता गर्छौँ

अधिवक्ता स्वागत नेपाल सांसदहरूले दसैँ भत्ता लिएको विषयमा नैतिकताको प्रश्न उठेको छ, यो नैतिक प्रश्न मात्र हो कि कानुनी रूपमा भ्रष्टाचार पनि ? यो नैतिकताको…