सोरठी जोगाउनै मुस्किल

सोरठी जोगाउनै मुस्किल

गुरुमा ६२ वर्षीय डम्बरबहादुर थापाले सोरठीको साँखी बाँधेपछि मादले रिमलाल थापाले मादल घन्काए। घेरामा उभिएका कलाकारले सोरठी लयमा स्वर भर्न थाले। पुर्सुंगे तील…