उपभोक्ता ठग्ने पाँच सय २५ फर्म कारबाहीमा

उपभोक्ता ठग्ने पाँच सय २५ फर्म कारबाहीमा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनबाट चालू आर्थिक वर्ष ०८०/८१ को १८ कात्तिक (साढे तीन महिना)सम्म पाँच सय २५ फर्मलाई कारबाही गरेको छ ।यो …