भारतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा एक हजार ३३ को मृत्यु, ६१ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा एक हजार ३३ को मृत्यु, ६१ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा पछिल्लो २४ घन्टा मा कोरोना संक्रमणका कारण एक हजार ३३ जनाले ज्यान गुमाएका छन् । परिवार तथा स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा ६१ हजार आठ सय ७१ ज…