दसैँमा दश लाख भक्तजन सखडा आउने आकलन, सुरक्षा व्यवस्था कडा

दसैँमा दश लाख भक्तजन सखडा आउने आकलन, सुरक्षा व्यवस्था कडा

सप्तरीको छिन्नमस्ता गाउँपालिका– ३ स्थित प्रसिद्ध छिन्नमस्ता (सखडा)शक्तिपीठमा दसैँको लागि भव्य तयारी गरिएको छ । यसपालिको दसैँमा नेपाल तथा भारतको विभिन्न ठा…