हेटौँडामा बस र विंगर जिप एक–आपसमा ठोक्किँदा नौजना घाइते

हेटौँडामा बस र विंगर जिप एक–आपसमा ठोक्किँदा नौजना घाइते

मकवानपुरको हेटौँडामा सोमबार बिहान् यात्रुबस र विंगर जिप  एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरक…