आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीविरुद्ध कारबाहीको माग

आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीविरुद्ध कारबाहीको माग

कोशी प्रदेशको नाममा असहमति राखेर आन्दोलनमा उत्रिएका वेला प्रहरीले दमन गरेको भन्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङले भर्त्सना गरेको छ…