बागमतीका उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालय पुरस्कृत

बागमतीका उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालय पुरस्कृत

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका उत्कृष्ट पाँच सामुुदायिक र तीन संस्थागत विद्यालयहरुलाई पुरस्कृत गरेको छ। …