प्रेरक प्रसंग : भगवान्, मलाई मोबाइल बनाइदिनुहोस्
उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका प…
धनप्राप्तिका उपाय
आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा धनप्राप्तिका लागि निम्न उपाय बताएका छन् : पारिवारिक मेल : जुन घरको वातावरण लक्ष्मीको स्वागतका लागि पूर्णतः तयार हुन्छ, त्य…
तनाव लिने कि छाड्ने ?
एकपटक मनोविज्ञानकी एक प्राध्यापक विद्यार्थीले भरिएको सभाकक्षमा तनाव व्यवस्थापनका सिद्धान्त सिकाउँदै थिइन् । उनले पानीको एउटा गिलास उठाइन् । सबैले सोचे– अब …
प्रेरक प्रसंग : झुटो बोल्नुको परिणाम
एकपटक एउटा कलेजका चारजना विद्यार्थी परीक्षाको अघिल्लो रात ढिलोसम्म पार्टी गरेर रमाए । मन मिल्ने साथीहरूसित राम्रो समय बिताउन पाउँदा र आफूले चाहेजस्तो खानपिन ग…
प्रेरक प्रसंग : आफ्नो क्षमताको पहिचान
एउटा जंगलमा ठूलो ताल थियो । तालवरिपरि सुन्दर बगैँचा थियो । बगैँचामा अनेक प्रकारका बोटबिरुवा थिए । टाढाटाढाबाट आएका मानिस त्यहाँका रंगीचंगी फूल र बगैँचाक…
प्रेरक प्रसंग : सपना पूरा गर्ने हुटहुटी
भारतको गुजरात सहरको जामनगरमा सन् १९७४ मा एक बालकको जन्म भयो । जसको नाम रमेश गोपी नायर राखियो । गोपी सानैदेखि नृत्यप्रति आकर्षित थिए । उनी माइकल ज्याक्सनको न…
प्रेरक प्रसंग : चित्रकारको चलाखी
कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । तर, उनको राज्यका जनता भने निकै …
प्रेरक प्रसंग : सफल हुने समय
पढाइमा जतिसुकै मिहिनेत गरे पनि परीक्षामा चार्ल्सको नतिजा कहिल्यै राम्रो आउँदैनथ्यो । उनको कमजोर नतिजा देख्दा साथीहरूले उनको खुब खिल्ली उडाउँथे । शिक्षकहरू पनि…
प्रेरक प्रसंग : ठट्टाको जवाफ
बिहेको केही वर्षपछि पत्नीको मनमा एउटा अनौठो विचार आयो । यदि म मेरा पतिलाई छाडेर गएँ भने उहाँले कस्तो महसुस गर्नुहोला । कति दुःखी हुनुहोला । यसको परीक्षण त…
किसानको तराजु
धेरै पहिले एक ‘बेकर’ (पाउरोटी बनाउने मान्छे) र एक किसान एउटै गाउँमा बस्थे । दुवैबीच व्यावसायिक सम्बन्ध थियो । बेकरले किसानलाई दैनिक एक पाउन्ड प…
माफ गर प्रिय !
एक युवती जन्मजात दृष्टिविहीन थिइन् । संसार देख्न नपाएकोमा उनी निकै दुःखी थिइन् । रहँदाबस्दा उनको एक मायालु युवासित प्रेम सम्बन्ध गाँसियो । ती युवा उनलाई असाध्य…
प्रेरक प्रसंग : समाज छाड्नुको सजाय
एउटा काग मयूरलाई देख्दा मनमनै भन्ने गर्थ्यो– भगवान्ले यसलाई कति सुन्दर रूप दिएका छन् । मेरो पनि यस्तै सुन्दर रूप भइदिएको भए कति मजा आउँदो हो ! एक दिन उस…
प्रेरक प्रसंग : बालकको देशप्रेम
एकपटक स्वामी विवेकानन्द विदेशमा थिए । केही फलफूल किन्ने विचार गरेर उनी एउटा फलफूल पसलमा पुगे । उनले पसलेसित आफूलाई स्याउ जोखिदिन अनुरोध गरे । पसलेले विवे…
प्रेरक प्रसंग : लिलीको बदला
नवविवाहिता लिली र उनकी सासूबीच बिहेको केही दिनपछि नै खटपट सुरु भयो । अवस्था मारपिटसम्म पुग्यो । लिली जसरी भए पनि सासूबाट छुट्कारा पाउन चाहन्थिन् । उनी माइत…
प्रेरक प्रसंग : दुई साधु र तिनको विचार
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दि…
बुद्ध र बालिका
एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए …
प्रेरक प्रसंग : पात र मान्छेको जीवन
एकपटक महात्मा बुद्ध एक गाउँबाट अर्को गाउँ जाने क्रममा एउटा घना जंगल पार गर्दै थिए । संयोगवश सो दिन उनी एक्लै थिए । उनका शिष्यहरू काम विशेषले गाउँमै रोकिएका …
प्रेरक प्रसंग : काग र अन्य चराको संवाद
जंगलमा बस्ने कागलाई कुनै कष्ट थिएन । ऊ निकै आनन्दको जिन्दगी बाँचिरहेको थियो । एकदिन उसले एउटा हाँसलाई देख्यो । उज्यालो, सेतो हाँसलाई देखेर उसले सोच्यो, यो ह…
पुस्तक पढ्ने भोक
अब्राहम लिंकनको परिवार निकै गरिब थियो । त्यसैले उनको बाल्यकाल चर्को अभावमा बितेको थियो । उनी कठोर परिश्रम गर्थे । घाँस काट्थे, दाउरा बटुल्थे । बाल्यकालमा उनी …
प्रेरक प्रसंग : गहुँको रोटी
स्वामी दयानन्द सरस्वती समाजका कुरीति हटाउने अभियानका अभियन्ता थिए । उनी उतिखेरै सामाजिक भेदभाव मान्दैनथे । उनलाई कुन जात ठूलो, कुन जात सानो भन्ने चासो थिएन…