प्रेरक प्रसंग : सफलताको सूत्र
एक बालकले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र ल…
सडक र फुटपाथको संवाद
एउटा फराकिलो सडकको छेउमा सानो फुटपाथ थियो । सडकले फुटपाथसित प्रश्न गर्‍यो– ए फुटपाथ भाइ ! यति फराकिलो म हुँदाहुँदै तिम्रो अस्तित्व बेकारजस्तो लाग्य…
प्रेरक प्रसंग : केएफसीको जन्मकथा
अमेरिकाको केन्टुकी राज्यको एक सानो घरमा एक वृद्ध बस्थे । उनी प्रत्येक साता आउने ९९ सय डलरको सामाजिक सुरक्षा रकमबाट आफ्नो जीवन चलाइरहेका थिए । दिन यथावत् बित्दै…
प्रेरक प्रसंग : बुद्ध र ज्ञानको खेती
धेरै वर्ष पहिलेको घटना हो । त्यतिखेर बुद्ध पहिलोचोटि वर्तमान नेपालको राजधानी काठमाडौं अर्थात् तत्कालीन ‘नेपाल’ राज्यमा पुगेका थिए । बुद्ध नेपाल रा…
प्रेरक प्रसंग : जीवन बदल्ने संवाद
एक टेलिभिजन साक्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ? एकछिन सोचेर रतन टा…
अहिले म के गर्दै छु त ?
एकपटक इटलीका एक व्यापारीले आफ्नो व्यस्त दैनिकीको तनावबाट छोटो फुर्सद लिएर समुद्री किनारामा डुल्दै गर्दा एउटा सानो डुंगामा केही माछा मारेर फर्किंदै गरेको माझील…
आजैदेखि केको चिन्ता ?
एक अत्यन्त सम्पन्न तथा मान, सम्मान र प्रतिष्ठा आर्जन गरेका मुखिया थिए । उनकी एक छोरी थिइन् । उनी अत्यन्त धर्मपरायण थिइन् । साथै, उनी वैराग्यपूर्ण भावनाबाट ओतप्रोत थि…
प्रेरक प्रसंग : मौका आउँछ, तर कहिले ?
एकपटक महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एउटा विश्वविद्यालयका विद्यार्थीमाझ आफ्नो मन्तव्य दिन निम्त्याइएका थिए । निर्धारित समयमै आइन्स्टाइन विश्वविद्यालयको सभाकक्षमा उपस्थ…
प्रेरक प्रसंग : राजाको फैसला
एकपटक एउटा दरबारमा एउटा अभियुक्तविरुद्ध सुनुवाइ भइरहेको थियो । राजाले ध्यानपूर्वक अभियुक्तको बयान सुने । उनीविरुद्ध लगाइएको अभियोगबारे पनि राजाले जानकारी ल…
प्रेरक प्रसंग : विवेकानन्द र दुई महिला
एकपटक एक सन्त युरोपको यात्रामा थिए । कतै जाने क्रममा उनी रेलबाट यात्रा गरिरहेका थिए । उनी झ्यालबाहिरको दृश्यमा मग्न थिए । नजिकै दुई स्थानीय महिला बसेका…
सफलताको कुञ्जी : परिश्रम
एउटा दुर्गम गाउँमा एकजना अति मिहिनेती किसान थिए । उनको अंगुरको खेती थियो । उनको अंगुर खेती बर्सेनि मौलाउँदै गयो । उनी एकदमै सफल किसान बने । उनका तीनवटा…
प्रेरक प्रसंग : इमानदार बालक
एकपटक एक बालक आफ्नी बहिनीसित बजारतिर घुम्दै थिए । त्यहाँ शिरमा अम्बाको टोकरी राखेर बिक्रीका लागि हिँडिरहेकी एक किशोरीसित उनीहरूको जम्काभेट भयो । बालककी बहि…
मनको सुन्दरता कि तनको ?
संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदास पनि आफूले जानेबुझेजति तर्कसंगत उत्तर…
प्रेरक प्रसंग : जीवनको मूल्य
एकपटक भगवान् बुद्ध एउटा गाउँमा पुग्दा एकजना गाउँलेले सोधे– भगवान् मानव जीवनको मूल्य कति हो ? जिज्ञासा सुनेपछि बुद्ध एकैछिन मौन भए र एउटा चम्किलो पत्थर उ…
प्रेरक प्रसंग : आ–आफ्ना दाउपेच
सहरमा कुस्ती प्रतियोगिता हुँदै थियो । अघिल्ला वर्षझैँ यस वर्ष पनि टाढाटाढाबाट नाम चलेका पहलमान आएका थिए । तीमध्ये एक यस्ता पहलमान थिए, जसले हरेक वर्ष प्रतियोग…
प्रेरक प्रसंग : कुन साँचो कुन झुटो ?
एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले …
प्रेरक प्रसंग : फुर्ती देखाउँदाको परिणाम
व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थि…
प्रेरक प्रसंग : सही दिशाको यात्रा
एक पहलमानजस्ता हट्टाकट्टा मानिस सहरको एउटा स्टेसनमा उत्रिए । उनले एक ट्याक्सी चालकसित भने– म पशुपतिनाथ मन्दिर जान चाहन्छु । त्यहाँसम्मको भाडा कति लाग्छ ? च…
मानिसको मूल्य
फलाम कारखानामा आफ्ना पिता र कामदारहरूको काम नियालिरहेका एक बालकले अचानक पितासित प्रश्न गरे– बाबा, यस संसारमा मानिसको मूल्य कति हुन्छ ? बालक छोराको ग…
प्रेरक प्रसंग : गान्धी र अंग्रेज अधिकारी
महात्मा गान्धी अंग्रेजलाई भारतबाट धपाउने ध्येयसाथ ‘भारत छोडो’ आन्दोलनको नेतृत्व गरी देशभरको दौडाहामा थिए । कैयौँ स्थानमा उनको स्वागत हुन्थ्यो भने क…