प्रेरक प्रसंग : गान्धी र साइकल

प्रेरक प्रसंग : गान्धी र साइकल

महात्मा गान्धी समयको पालनामा निकै इमानदार थिए । उनी आफू पनि समयको पालना गर्थे भने अरूबाट पनि त्यस्तै अपेक्षा गर्थे । उनी जहाँ–जहाँ जान्थे, तोकिएको समयम…

प्रेरक प्रसंग : भगवान् र कन्जुस

प्रेरक प्रसंग : भगवान् र कन्जुस

धेरै पहिले कुनै गाउँमा एकजना कन्जुस मानिस बस्थे । उनले जिन्दगीमा कहिल्यै कसैलाई केही दिएनन् । सम्पत्ति नै उनका लागि सर्वस्व थियो । त्यसैले, जब उनको मृत्यु भयो त…

खेलप्रति बालकको लगाव

खेलप्रति बालकको लगाव

एक स्कुले बालक हरेक दिन फुटबल अभ्यासका लागि मैदानमा आउने गर्थे । तर, उनी कहिल्यै टिममा सामेल हुन सकेनन् । उनी अभ्यास गर्दा उनका पिता मैदानको छेउमा बसेर प्रती…

प्रेरक प्रसंग : बुद्ध र गिलासको पानी

प्रेरक प्रसंग : बुद्ध र गिलासको पानी

एकपटक एक युवक गौतम बुद्धकहाँ पुगे र भने– भगवान्, कृपया मलाई आफ्नो शिष्य बनाउनुहोस् । म तपाईंबाट धेरै ज्ञान हासिल गरेर तपाईंजस्तै महाज्ञानी बन्न चाहन्छु ।…

प्रेरक प्रसंग : दश दिनको सेवा

प्रेरक प्रसंग : दश दिनको सेवा

एक राजाले दरबारमा १० डरलाग्दा जंगली कुकुर पालेका थिए । कुनै गल्ती गर्ने मानिसलाई सजाय दिनुपर्‍यो भने उनी तिनलाई तिनै कुकुर राखेको स्थानमा खसाल्न लगाउँथ…

प्रेरक प्रसंग : समयको पालना र सत्यवादिता

प्रेरक प्रसंग : समयको पालना र सत्यवादिता

त्यतिखेर मोहनदास करमचन्द गान्धी ७ कक्षामा पढ्थे । स्कुलका प्रधानाध्यापक थिए– दोरबजी एदुलजी गिमी । उनी निकै अनुशासनप्रिय थिए । उनले विद्यार्थीका लागि व्याया…

प्रेरक प्रसंग : देखावटी क्षमायाचना

प्रेरक प्रसंग : देखावटी क्षमायाचना

एक अध्यापकलाई भिक्षु चु लाईको शिक्षामा पटक्कै विश्वास थिएन । त्यसैले, उनले एक दिन चुको अपमान गरे । तर, तिनै अध्यापककी पत्नी भने चुकी भक्त थिइन् । उनले जब आफ्ना …

अष्टावक्रको हाँसो

अष्टावक्रको हाँसो

बालक अष्टावक्र आफ्ना साथीहरूसित खेलेर घर फर्किए । घरमा उनकी माता मात्र थिइन् । उनले चारैतिर हेर्दा पितालाई नदेखेपछि मातासित प्रश्न गरे– माता, पिता कता ज…

प्रेरक प्रसंग : मनको छटपटी

प्रेरक प्रसंग : मनको छटपटी

अमिरचन्दको व्यापार निकै फैलिएको थियो । उनलाई धन, दौलत, आरामदायी भवन तथा सुख, सुविधाको कुनै कमी थिएन । तैपनि, उनी शान्त रहन सक्दैनथे । उनको मनमा कत्ति पनि …

प्रेरक प्रसंग : सर्प र राजा

प्रेरक प्रसंग : सर्प र राजा

एक राजाको सपनामा एक साधुले भने– महाराज, अमुक स्थानको रुखको टोड्कामा बस्ने एउटा सर्पले अघिल्लो जन्मको बदला लिन भोलि राति तपाईंलाई डस्नेछ । सावधान रहनुह…

प्रेरक प्रसंग : झुटको आयु

प्रेरक प्रसंग : झुटको आयु

एकपटक खराब आत्माहरूले भगवान्सित असल आत्माहरूलाई सानदार महलमा र आफूहरूलाई चाहिँ खण्डहरमा राखेर विभेद गरिएको गुनासो गरे ।  ईश्वरले भने– मैले त…

प्रेरक प्रसंग : वृद्ध पक्षीका तीन सूत्र

प्रेरक प्रसंग : वृद्ध पक्षीका तीन सूत्र

सिकारीले एउटा वृद्ध पक्षीलाई समात्यो । सिकारीको हातमा परेपछि पक्षीले भन्यो– म तिम्रा लागि कुनै कामको छैन । म निकै वृद्ध भइसकेको छु । मेरो बोली पनि मिठ…

प्रेरक प्रसंग : सोचाइको परिणाम

प्रेरक प्रसंग : सोचाइको परिणाम

एउटा गाउँनजिकै घना जंगल थियो । जंगलमा अनेक प्रकारका रुख थिए । तीमध्ये एउटा इच्छापूर्ति रुख पनि थियो । जसको फेदमा बसेर कुनै इच्छा प्रकट गर्नासाथ त्यो तुरुन्तै …

लिंकन र रक्षामन्त्री

लिंकन र रक्षामन्त्री

एकपटक एक अमेरिकी सेना प्रमुखले तत्कालीन रक्षामन्त्रीको आदेश सही ढंगले नबुझेको हुनाले कुनै गल्ती गरे । जब रक्षामन्त्रीले यसबारे थाहा पाए तब उनी अत्यन्त क्रोधित भए…

प्रेरक प्रसंग : भगवान् र साधु

प्रेरक प्रसंग : भगवान् र साधु

एउटा गाउँमा एक साधु बस्थे । उनी दिनरात कडा तपस्या गर्थे । उनमा भगवान्प्रति अटुट विश्वास थियो । एकपटक गाउँमा घनघोर वर्षा भयो । आसपासका नदीमा पानीको सतह बढ्दै …

प्रेरक प्रसंग : एडिसनको आत्मविश्वास

प्रेरक प्रसंग : एडिसनको आत्मविश्वास

महान् वैज्ञानिक थोमस एल्वा एडिसन निकै परिश्रमी तथा जुझारु प्रकृतिका मानिस थिए । यद्यपि, बाल्यकालमै उनलाई मन्दबुद्धिको बालक ठहर्‍याएर स्कुलबाट निकालिएको थियो…

प्रेरक प्रसंग : किसानका तीन छोरा

प्रेरक प्रसंग : किसानका तीन छोरा

एक गाउँमा परिश्रमी किसान बस्थे । उनी रातदिन खेतीमै व्यस्त रहन्थे । त्यसैले खेतीबाट राम्रै सम्पत्ति जोडेका पनि थिए । किसानका अत्यन्त मिहिनेती र आज्ञापालक तीन छोरा…

प्रेरक प्रसंग : किसान र राजा

प्रेरक प्रसंग : किसान र राजा

एक राजाको फलफूलको विशाल बगैँचा थियो । त्यहाँ जुनकुनै मौसममा पनि फलको कमी हुँदैनथ्यो । कुनै न कुनै फल फलिरहेकै हुन्थ्यो । बगैँचाको रेखदेखका लागि एक किसान …

प्रेरक प्रसंग : शिष्यको गुनासो

प्रेरक प्रसंग : शिष्यको गुनासो

धेरै पहिलेको कुरा हो, एक चर्चित गुरु आफ्नो आश्रममा शिष्यहरूलाई शिक्षा दिने कार्यमा लागेका थिए । तर, यहाँ शिक्षा दिने तरिका अन्यत्रभन्दा निकै भिन्न थियो । म…

आइन्स्टाइन र युवती

आइन्स्टाइन र युवती

जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन जीवनभर अध्ययन, अध्यापन र अनुसन्धानमा सक्रिय रहे । उनी आफूलाई जहिल्यै विज्ञानका एक सामान्य विद्यार्थी ठान्थे । भौतिक शास्त्रमा जति…